संविद ढकाल · May 8, 2023
कविता पराजुलीले लेख्नुभएको प्रस्तुत भ्यागुताको योग एक कथासंग्रह हो। यसमा चित्र भर्ने काम अविन श्रेष्ठबाट भएको हो । यस कथाका सम्पादक कार्तिकेय घिमिरे हुन् । यस किताबको लेआउट रस्मी खागीबाट भएको हो र यो कथा सङ्ग्रह बालसाहित्य प्रतिष्ठान नेपालबाट भएको हो। कथासङ्ग्रहमा ११वटा कथाहरू छन् भने ६८ पृष्ठहरू छन्।
