आराेहण तिमिल्सिना · Sep 9, 2022
‘कालोपाटी’ भन्ने बाल उपन्यासका लेखक कपिलमणि ज्ञवाली हुन् । यस बाल उपन्यासमा सुन्दर चित्रहरू बनाउने काम समित श्रेष्ठ गरेका हुन् । यस पुस्तकको लेआउट शितल सुकुभटुले गरेका हुन् । यस पुस्तकको प्रकाशक एडुकेशनल पब्लिसिङ्ग हाउस हो ।
