
अमूल्य उपहार कथा सङ्ग्रह विजय चालिसे र जनकप्रसाद हुमागाईले लेखेका हुन। कथा सङ्ग्रहमा चित्रहरू बनाउने काम श्रीहरी श्रेष्ठले गरेको हुन् । यो पुस्तक नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्क्रम विकास केन्द्रले प्रकाशन भएको हाे । कथा सङ्ग्रहमा दसवटा रमाइला रमाइला बाल कथाहरू छ्न् ।
