राज मानन्धर · Mar 24, 2023
यो कथामा एउटा भँगेराको जोडी थियो । त्यो जोडीमा कहिले पनि बाझाबाझ हुँदैन थियो। अरु चराहरूको झगडा हुँदा त्यही भँगेराको जोडीले सम्झाउन जान्थे। एकदिन भँगेरी गर्भवती भइन् । भँगेरी गर्भवती भएको कारण भँगेराले भँगेरीलाई केही कामहरू नगर्नु र आराम मात्र गर्न लगाउथ्यो । एकदिन भँगेराका बच्चाहरू ठुला भएपछि भँगेरीले "हाम्रो बच्चाहरूलाई गाजल ल्याइदिनुन्" भनेर भन्छे ।