प्रनिशा श्रेष्ठ · Mar 10, 2023
पहरेदार सिन्का र भोरा कथाका लेखक यशु श्रेष्ठ हुन् । याे कथा सङ्ग्रह परिचय पब्लिकेसनले प्रकाशन गरेकाे हाे ।एक दिन तीनजना विद्यार्थीहरू विद्यालय गइरहेका थिए । उनीहरूकाे नाम कमल, सानुभाइ र बुनू थियो । उनीहरू विद्यालय गइरहेको बेला कमल दिसामा चिप्लिन्छ । सानुभाइले कमललाई धारामा हिँड भन्यो । धारातिर जाने बेला उनीहरूले एउटी सानी नानी रोइरहेको देखे । बुनूले रोइरहेको सानी नानीलाई फकाउन थाल्छिन् ।