पुस्तक समीक्षाः साझा पृथ्वीरचित भट्टराई · Oct 21, 2022‘साझा पृथ्वी’ भन्ने कथाभित्र रहेको ‘हात्तीको अभिवादन’ भन्ने कथा धेरै राम्रो कथा हो । यस कथामा जनावरहरूले पनि अभिवादन गर्न सक्छन् भन्ने कुरा प्रस्तुत गरिएकाे छ । यस पुस्तकका लेखक मदनकृष्ण श्रेष्ठ हुनुहुन्छ ।