दीवा श्रेष्ठ · Sep 2, 2022
‘यार्चा’ शीर्षककाे बाल उपन्यास काठमाडौँ पब्लिकेशनले प्रकाशन गरेकाे हाे । यस पुस्तकका लेखक अनन्त वाग्ले हुन् । यस पुस्तकका चित्रकार कृष्णगोपाल श्रेष्ठ हुन् । याे पुस्तककाे आवरण चित्र रङ्गीन छ भने प्रत्येक कथामा चित्रहरू श्यामश्वेत छन् । याे पुस्तकमा जम्मा ९९ पृष्ठ रहेका छन् ।