यार्चासँग जाेडिएका सपनाहरूअनुश्री आचार्च · Nov 10, 2022यस पुस्तक यार्चा एक बालकथा हो । यार्चा पुस्तकका लेखक अनन्त वाग्ले हुन् । यस पुस्तकमा रहेका सुन्दर, आकर्षक र धेरै कुरा बुझाउने चित्रहरू चित्रकार कृष्णगोपाल श्रेष्ठले काेरेका हुन् । यस पुस्तकलाई प्रकाशक काठमाडौ पब्लिकेशन गरेकाे हाे ।