प्राप्य मिश्र · Oct 25, 2024
अँध्यारो कोठा प्रसिद्ध साहित्यकार सरूभक्तले बालबालिकाहरूको लागि लेख्नुभएको उपन्यास हो । यस उपन्यासलाई परिचय पब्लिकेसनले बजारमा ल्याएकाे हाे । यो उपन्यास पढ्दा रमाइलो लाग्यो साथै जीनाेपयोगी शिक्षा दिने पुस्तकको रूपमा पनि पाइयो । यो पुस्तक आफ्ना साथीहरू र आफन्तलाई एकपटक पढ्नै पर्ने पुस्तकको रूपमा सिफारिस गर्दछु ।
