भुइँ भेट्यो भुमालेवेदाङ्ग अर्याल · Mar 7, 2025भुइँ भेट्यो भुमाले कथाका रचनाकार अनन्त वाग्ले हुनुहुन्छ । कथामा राम्रा राम्रा चित्रहरू पनि छन् । ती चित्रहरू बनाउने काम उज्ज्वल तामाङ गर्नुभएकाे हाे ।