वीर बलभद्रदिनिशा शिवाकाेटी · Feb 18, 2024वि.सं.१८४६ सालकाे माघ १७ गते अम्बिका देवीकाे गर्भबाट सरदार चन्द्रवीर कुँवरकाे माइलाे छाेराकाे रुपमा एक बालक जन्मिए । उनकाे नाम बलभद्र कुँवर राखियाे । उनी सानैदेखि सुरा, जुझारू र तीक्ष्ण बुद्धिका थिए । उनले सानैदेखि घरेलु औजार चलाउन सिकिसकेका थिए ।