‘कस्तो राम्रो चङ्गाBilakshyan Banjara · Feb 6, 2025‘कस्तो राम्रो चङ्गा’ कथामा आभास भन्ने एउटा केटा हुन्छ। ऊसँग अनौठो चङ्गा हुन्छ । उसले त्यो चङ्गा कसैलाई पनि छुन दिँदैन । एक्लै नै चङ्गा उडाउँछ । साथीहरूलाई “तिमीहरूले चङ्गा छुनुहुँदैन” भन्छ ।