सुशान्त पोखरेल · Dec 27, 2024
सुरुङको बाटो बाल उपन्यास पहिला टेलिभिजन र चलचित्रमा लेखन र अभिनयमा छाएका ब्रजेस खनालद्वारा लेखिएको पुस्तक हो । परिचय पब्लिकेशनले यसलाई बजारमा ल्याएको हो । पाठकहरूका नाममा लेखिएको सन्देश पढ्ने वित्तिकै यो बाल उपन्यास हामी जस्ता बालबालिकाहरूका लागि पढौ पढौ लाग्ने किसिमको छ ।
