उपहार रहस्यसंविद ढकाल · Mar 15, 2024प्रस्तुत उपहार रहस्य एउटा बाल उपन्यास हो । यसलाई कृष्णदीप सिग्देलले लेख्नुभएको हो । याे पुस्तक साङ्ग्रिला पुस्तक प्रा.लिद्वारा प्रकाशन भएको हो । उपन्यासको चित्राङ्कन समित श्रेष्ठबाट भएको हो । यस बालउपन्यासमा ९ वटा भागहरू छन् ।