Blog · Literatureनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


अजा एकादशी
विशेष अडियो सामाग्री
Tap to listen
प्रत्येक वर्षको भाद्र महिनाको कृष्ण पक्षको एघारौं दिनलाई "अजा एकादशी" भन्ने गरिन्छ । यस दिनलाई नेपाल, भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने सनातन धर्मावलम्बीहरूले व्रत तथा पर्वको रुपमा मनाउने गर्दछन् ।