अक्षय तृतीया/अन्तर्राष्ट्रिय पुस्तक दिवस/प्रतिलिपि अधिकार दिवस · Apr 22, 2023अक्षय तृतीयाविशेष अडियो सामग्रीTap to listenआज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ ।