Blog · Literatureनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


अपरा एकादशी व्रत
Tap to listen
अपरा एकादशीलाई अचला एकादशी पनि भनिन्छ । यो एकादशीलाई भगवान श्री विष्णुको नाममा समर्पण गर्ने हार्दिक इच्छा छ । दीर्घ स्वास्थ अनि आनन्दमय जीवनको स्थपानार्थ वैदिककालदेखि नै यो एकादशीको महिमा अपारम्पार मानिँदै आएको छ ।
