Blog · Literatureनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


वरुथिनी एकादशी व्रत
विशेष अडियो सामग्री
Tap to listen
वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । शास्त्रअनुसार भूमि दान, हात्ती, घोडा दानलाई सबैभन्दा उत्तम दान मानिन्छ । यी दानहरू भन्दा पनि तिल दानलाई अझ महत्त्वपूर्ण मानिन्छ भने तिल दान भन्दा पनि सुन दानलाई महत्त्व दिइन्छ ।
