Blog · Literatureनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


राष्ट्रिय धान दिवस/दहि चिउरा खाने दिन
विशेष अडियो सामाग्री
Tap to listen
यसपाला नेपालमा बेलैदेखि बर्खा शुरु त भएको छ तर खेतहरुमा रोपाँईकालागि पानी कत्तिको जम्मा छ त ? डल्लाहरु फुटाइए त ? माटो सम्याईयो ? यसपाला के ले जोत्दै हुनुहुन्छ ? हल गोरु नै छन् या ट्याक्टरले ?