Blog · Literatureनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

सबैलाई थाहा छ कि हाँस्दा राम्रो लाग्छ, तर यी सरल हाँसोहरू हाम्रो दैनिक जीवन र सोच सुधार गर्न कत्तिको मूल्यवान् हुन सक्छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ। हुन त हाँसोले कुनै पनि कुरा या पीडालाई निको पार्न वा समाधान गर्न सक्दैन, तर यसले धेरै कुरा र पीडाहरूलाई छेउ लगाउँदै जीवनको मूल्य आत्मसाथ गर्न मद्दत गर्न सक्छ। विश्व हाँसो दिवस मा यस्तै हाँसो सम्बन्धी कुराहरूलाई चर्चा गरिन्छ ।