
आसुसेन फिल्म्सको ब्यानर मा निर्माण भएको चौथौ चलचित्र “मेरी मामु”को “आमा” बोलको पहिलो गीत रिलिज भएसंगै यस भाद्र १५ मा रिलिज हुने चलचित्रको प्रोमोशन सुरु भैसकेको छ । छोटो समय अवधि मै शुटिंग कार्य सकाएर प्रदर्शनको लागि तैयार भैरहेको यो चलचित्रमा निर्माता सन्तोष सेनको सुपुत्र आयुब सेन मुख्य भूमिकामा देखिनेछन् ।

यसरी सहभागी भएका स्कुलका बिद्यार्थी मध्य ३ जना बिजेता भने चलचित्रका मुख्य कलाकार आयुब सेनले नै गोलाप्रथा गरेर छनौट गर्ने छन् । चलचित्र मेरी मामु यहि भाद्र १५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।