

बि पी वाग्लेसँग
कुराकानी
Tap to listen
कुनै समय यस्तो पनि थियो जव नेपाली समाजमा हुने बिबाह पार्टीमा बिदेशी गीत मात्रै घन्किने गर्दथे । थुप्रै नाच्न इच्छुक व्यक्तिहरु ति गीतहरु सुनेरै मात्र नाचद्थे । नेपाली गीतहरुमा नाच्ने सायादै कोइ हुन्थ्यो होला । तर पछिल्लो दुइ वर्ष यता को कुरा गर्ने हो भने नेपाली सांगीतिक क्षेत्रका केहि चिरपरिचित व्यक्तिहरुले नेपाली दर्शकलार्इ स्वदेशी गीतहरुमै नचाउने मानौ अठोट नै गरेका छन् । आजकाल का बिबाह पार्टीहरुमा थुप्रै मानिसहहरु नेपाली गीतहरुमा नाचेको देख्न सकिन्छ । कहिले पानि पर्यो त कहिले परि त्यो डाडा मा , केहि नेपाली गीतहरु सुन्दा जति सुकै नाच्दिन भन्ने मानिसह हरुको जिउ नि आफै हल्लिन थाल्छ ।
त्यस्तै नै एउटा जिउ नचाउने जोशिलो गीत भर्खर मात्र रिलिज भएको छ । गीत हो गायक बि पी वाग्ले को “ सिंगल छु” ।