
जुना एउटा रहस्यले भरिएकी पात्र हुन् । उनिसंग के कस्ता रहस्यहरु छन् त ? भक्तको उनीप्रतिको माया आखिर कस्तो छ, जसको कारणले गर्दा उ भैरहवादेखि डोल्पासम्म पुग्दछ ? र डोल्पा गएपछि उसले के कस्ता चुनौतीहरु सामना गर्नुपर्छ ? यो सबै कुराहरु बुझ्नका लागि यँहाहरुले कथाकारमा प्रेमको बाटो भैरहवादेखि डोल्पासम्म सुन्नपर्ने हुन्छ ।

"प्रेमको बाटो" भैरहवादेखि.....
कथा सुन्नुहोस्
Tap to listen
कथाकारमा यो साता
"प्रेमको बाटो" भैरहवादेखि डोल्पासम्म
कथासार
भैरहवाको गेस्ट हाउसमा खाना पकाउने भान्से (भक्त)को जीवनमा एक्कासि मीठो स्वाद आउँदछ जब उनको गेस्ट हाउसमा जुना पाहुना बनेर आउदछिन् । भक्त बिस्तारै बिस्तारै जुनातर्फ केहि दिनमै आकर्षित हुँदछ । तर जुना एउटा रहस्यले भरिएकी पात्र हुन् । उनिसंग के कस्ता रहस्यहरु छन् त ? भक्तको उनीप्रतिको माया आखिर कस्तो छ, जसको कारणले गर्दा उ भैरहवादेखि डोल्पासम्म पुग्दछ ? र डोल्पा गएपछि उसले के कस्ता चुनौतीहरु सामना गर्नुपर्छ ? यो सबै कुराहरु बुझ्नका लागि यँहाहरुले कथाकारमा प्रेमको बाटो भैरहवादेखि डोल्पासम्म सुन्नपर्ने हुन्छ ।
कथा हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।
वाचनः सन्तोष देवकोटा
कथा/लेखन/श्रव्य समिश्रणः मन्दिप गौतम
तस्वीर : आनन्द महर्जन