मन्दिप गाैतम · Mar 30, 2017
थोरै समयमा प्रभाव पारेका कलाकारहरु
चलचित्र जगत एउटा कलात्मक क्षेत्र भएकाले हुनसक्छ , यहाँ आएर आफ्नो काम देखाउन कसैलाई रोकटोक हुने गर्दैन । एक महिनामा लगभग १०-१२ को हाराहारीमा नया चलचित्र प्रदर्शनमा आउने हाम्रो देशमा हरेक चलचित्रपछी नै दर्शकले कोहि न कोहि नव कलाकार देख्न पाइरहेका हुन्छन् ।