
ओपनिङ्ग सेरेमोनी र प्रदर्शन हुने चलचित्रका पूर्ण विवरण
थुप्रै संचारकर्मी र चलचित्रकर्मीहरु माझ एकादेशमाको पाचौ संस्करण सुरु भयो । यसपालीको ज्युरी समेत रहेकी चर्चित नायिका मनिशा कोइरालाको साथमा बलिउडका चर्चित कलाकार गुल्शन ग्रोभरको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । एकादेशमा अब आज, भोलि र पर्सि गरेर तिन दिनसम्म चलचित्र प्रदर्शन गरिनेछ ।