फरक लाग्छ चलचित्र “चक्कर”- ट्रेलर सार्वजनिक · May 24, 2018आज गैरीधारा स्थित स्टेशन फाइभमा चलचित्र “चक्कर”को ट्रेलर सार्वजनिक भएको छ । अर्पण थापा, सिर्जना सुब्बा र रिचा शर्माको अभिनय रहेको यो चलचित्रको ट्रेलर नेपालमा निर्माण भैरहेका प्राय सबै चलचित्रहरु भन्दा भिन्न लाग्दछ ।