
यस चलचित्रको यसअघी सार्वजनिक भएको “आइ एम सरी” बोलको गीतले दर्शक श्रोताबाट निक्कै राम्रो प्रतिक्रिया पाएको छ ।
शंकर थापाको कम्पोज रहेको चलचित्र फाटेको जुत्ताको “चोली” गीत सार्वजनिक भएको छ । प्रियंका कार्कीमा छायाँकन गरिएको यो गीतमा उनलाई सौगात मल्लले साथ दिएका छन् । निकेश खड्का निर्देशित यस चलचित्रको यसअघी सार्वजनिक भएको “आइ एम सरी” बोलको गीतले दर्शक श्रोताबाट निक्कै राम्रो प्रतिक्रिया पाएको छ ।