रिसाएको "निर" फकाउदै छन् सौगात - सरी गीत · Aug 27, 2017निकेस खड्का निर्देशित चलचित्र "फाटेको जुत्ता "को पहिलो गीत सार्वजनिक भएको छ । प्रियंका कार्की , सौगात मल्ल र कामेश्वर चौरसियामा छायांकन गरिएको यो गीतलार्इ "बर्षकै सरी गीत" भनि नामकरण गरिएको छ ।