"फाटेको जुत्ता"को ट्रेलर सार्वजनिक · Sep 26, 2017सौगात मल्ल र प्रियंका कार्की अभिनित चलचित्र फाटेको जुत्ताको ट्रेलर सार्वजनिक भएको छ । सोमबार दरबारमार्ग स्थित कयूस सिनेमामा थुप्रै चलचित्रकर्मी र संचारकर्मीहरु बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।