मन्दिप गाैतम · Apr 12, 2018
२०७३ नेपाली चलचित्र उध्योगको लागि एउटा परिवर्तनकारी बर्ष रहेको थियो । बिदेशी चलचित्र हेर्ने दर्शकको बाहुल्यता बढी रहेको नेपालि समाजलार्इ नेपालि चलचित्रहरुतर्फ ध्यान आकर्षित गराउन त्यस बर्षका चलचित्र र चलचित्रकर्मीहरु सफल भएका थिए । त्यस अर्थमा पनि २०७४ यस उध्योगको लागि एउटा महत्वपूर्ण बर्ष थियो ।