चलचीत्र बाहुवलीबाट नेपाली चलचीत्रले सिक्नुपर्ने ५ वटा कुराहरुSuyog Dhakal · May 2, 2017सुपरहिट बाहुवली चलचीत्रले संसारभरिमा अरबौँको ब्यापार गरेको छ, फेसबुकदेखि ट्वीटरसम्म पनि वहुतै चर्चा र दर्शकहरुको माया पाएको यस चलचीत्र बाहुवली वास्तवमै भन्ने हो भने प्रावीधीक रुपमा विश्व गुणस्तरकै रहेको छ