‘घामपानी’को तामाङ सेलो गीत · Apr 7, 2017दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘घामपानी’को तामाङ सेलो गीत बिहीबार रिलिज गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘आपालाई मेरो’ बोलको गीतमा चन्द्रकुमार दोङको संगीत र फुलकुमार बम्जनको शब्द सुन्न पाइन्छ ।