मन्दिप गाैतम · Apr 17, 2017
सिनेमा आर्ट प्रोडक्सनको ब्यानर यो बर्षको पहिलो ठुलो रिलिज घामपानी यो शुक्रवार नयाँ बर्षको उपलक्ष्य पारेर देशभरको सिनेमा घरमा प्रदर्शनमा आएको छ । दयाहांग राइ , केकी अधिकारी स्टारर यो चलचित्रलार्इ लामो समयदेखि चलचित्र समीक्षा गरिरहेका दिपेन्द्र लामाले निर्देशन गरेका हुन् ।