हरीवंश आचार्य र निरुतालाई ‘भिजिट भिसामा’ देख्न सकिने · Feb 4, 2019मह संचारको प्रस्तुति किरण के.सी.को चलचित्र “दालभात तरकारी”को पहिलो गीत ‘भिजिट भिसामा’ माघ ११ गते मह संचारको YouTube channel मा सार्वजनिक हुँदैछ ।