"शत्रु गते"मा बद्रि बिग्रिएका छैनन् : हरिबंश आचार्य · Jan 5, 2018कुनै बेला "तँ त साह्रै बिग्रिस नि बद्रि" चलचित्रमा बिग्रिएका बद्रिको छबि बनाएका बरिष्ट कलाकार हरिबंश आचार्य लामो समय पछी फेरी चलचित्र "शत्रु गते" मार्फत ठुलो पर्दामा फर्किएका छन् । तर यसपटक "हरिबहादुर" या "बद्रि" जस्तै उनि बिग्रिएका छैनन् ।