हत्तिमाथि बसेर पल र पुजाको यात्रा · Jul 8, 2017प्रदर्शनको लागि अब मात्र ६ दिन बाकि छ , चलचित्र "म यस्तो गीत गाँउछु"को निर्माण पक्षले आफ्नो चलचित्रको प्रचारको लागि केहि कसर बाकि नछाडेको देखिन्छ । शुक्रवार चलचित्रको नायक नायिकालार्इ चितवन बासीहरुले हात्ती माथि बसेर शहरमा डुली रहेको देख्न पाए ।