रेखा थापा अभिनित हिरो रिटर्नसको टिजर · Apr 17, 2017आशिष भेटवाल निर्देशित चलचित्र हेरो रिटर्नसको टिजर केहि दिन अघि मात्र रिलिज भएको थियो । रिलिज भएको छोटो समयमा चलचित्रको टिजरले निक्कै नै राम्रो रेस्पोन्सपाई रहेको छ ।