बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै · Apr 11, 2021प्रेम गीत -३ मा बाहुबलीका कलाकारहरुको पनि भोइस एक्टिङ्ग रहेकोछ । प्रेमगीत - ३ को हिन्दी भाषामा डबिङ्ग को सम्पूर्ण काम सकिएको निर्माता,निर्देशक सन्तोष सेनले जानकारी दिनुभयो ।