Suyog Dhakal · Jul 21, 2017
अरुणले समकालिन अन्य गायकहरुको तुलनामा थोरै गीतहरु गाएपनि अत्यन्त चर्चा पाएका गायक हुन् । के बालक रु के बृद्ध रु के यूवा अनि के वयस्क रु अरुणका गीतहरुले सबैलाई छोए । कारण एउटै हो, अरुणको बास्तविक जीवनका भोगाइहरुको क्यानभास थिए उनका गीत । बिसं २०५६ श्रावण महिनाको ६ गते अरुणको भौतिक उपस्थिती समापन भयो, उनले संसारलाई छाडेर गएको आज १८ बर्ष पुगेको छ तर उनका गीतहरुले अबका हजारौं पुस्तालाई मर्म र लयको स्वाद चखाउने छ ।

जति माया लाए पनि, जति कसम खाए पनि
सम्झनामा "अरुण थापा"
Tap to listen