मन्दिप गाैतम · Jun 2, 2017

चलचित्र जालो
समीक्षा
Tap to listen
भुपेन्द्र जबरा अर्थात निर शाह नेपालकै धनि उद्योगपति हुन् । उनको एउटा सानो सुखी परिवार छ ।एकदिन एउटा अनौठो फोन कल आएपछि उनको घर परिवारमा आएको समस्याको लहरहरुको जालोमा नै यो चलचित्रको कथा घुमेको छ । त्यो फोन कलहरु के कस्ता समस्याहरु लिएर आएका छन् ?