कीर्तिमानी चलचित्र जालोको ट्रेलर रिलिज · Apr 20, 2017सम्पुुर्ण टिमको मेहनतले करिब ६ महिना जतिको रिसर्च र १९ दिनको वर्कसप पछि २० औ दिनमा तेस्रँे टेकमा फाईनल भएको थियो जालो र जालो रिटर्नस ।