मन्दिप गाैतम · Sep 15, 2017
"नाइँ नभन्नु ल ४" का हिट जोडी पल शाह र आँचलको नँया चलचित्र “जोनी जेन्टलम्यान” आजदेखि प्रदर्शनमा आएको छ । नितिन चन्द निर्देशित यो चलचित्रले दर्शकमाझ अहिले नेपाली चलचित्रले गरिरहेको जादु कायम राख्न सक्छ त ? के पल शाहले यो चलचित्र मार्फत सफलताको ह्याट्रिक गर्न सफल हुन्छन त ? कस्तो लाग्न सक्छ दर्शकलार्इ यो चलचित्र ? आउनुहोस् जानौं चलचित्र जोनी जेन्टलम्यानको समीक्षामा ।