पल र आँचलको रोमान्स - जनी जेन्टलम्यान ट्रेलर · Aug 22, 2017सफल "म यस्तो गीत गाँउछु" पछी पल शाह फेरी एकपटक एउटा गंयाङ्स्टरको भूमिकामा देखिने भएका छन् आफ्नो नयाँ चलचित्र जनी जेन्टल्म्यानमा । "नाँइ नभन्नु ल"का सफल जोडी पल र आँचल फेरी एकपटक यस चलचित्रमा देखिन लागेका हुन् ।