कबड्डी ४ टिमको शहर यात्रा · May 23, 2022कबड्डी ४ बहु प्रतीक्षित नेपाली चलचित्र हो । यस भन्दा अघिको तिन वटै शृङ्खला आम दर्शककाबीचमा चर्चित छ । प्रदर्शनको पूर्व सन्ध्यामा कबड्डी टिमले देशका विभिन्न शहरमा पुगेर अन्तरक्रिया कार्यक्रम गरेको थियो ।