
भूतले भन्यो, "म तिमीहरूलार्इ केहि गर्दिन तर त्यसकालागि तिमीहरूले मेरो एउटा काम गर्नुपर्छ ।"

ओ माई भूत !
कथाकारमा यो साता
Tap to listen
चिहानपुरको एउटा गाउँ जहाँ मानिसहरुलाई भूतको त्रास छ, आपवाह फैलिएको त्यो गाउँमा भूत छैन भन्ने संदेशको नाटक प्रस्तुत गर्न गएका नाटकका पात्रहरु नै जब आफै भूतको जालोमा पर्छन, कथाले एउटा रोमाञ्चक मोड लिन्छ । “ओ मार्इ भूत !” ले गाउँघरमा महिलाहरुलाई बोक्सिको आरोप लगाउने अन्धविश्वासको बिषयलार्इ कथामा समेटिएको छ ।