कोहलपुर एक्सप्रेसको सिओडब्ल्यु काउ सार्वजनिक · Jan 22, 2018काठमाडौं– दर्शकहरुले प्रतिक्षा गरिरहेको चलचित्र कोहलपुर एक्सप्रेसको पहिलो गीत ‘सिओडब्ल्यु काउ...' को भिडियो आज सोमबार वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको छ ।