जेम्स प्रधानको 'क्रम' सार्वजनिक · Mar 20, 2018चैत्र ६, २०७४ । वर्षको अन्त्य नजिक आउँदैगर्दा यता भने सदाबहार लोकप्रिय सङ्गीतकार तथा गायक जेम्स प्रधानले नव वर्षको साङ्गीतिक कोशेली स्वरूप छैठौं एकल साङ्गीतिक कृति 'क्रम' सार्वजनिक भएको छ ।