चलचित्र “कृ”को समीक्षामन्दिप गाैतम · Feb 11, 2018कृ अर्थात "बदला" "रिभेन्ज", कामेश्वोर चौरसियाले चलचित्रको एक दृश्यमा भन्छन् । कृ बदलाको कथा नै हो । लाहुरे अनमोल छुट्टीमा नेपाल फर्किएका छन् र उनको आमाले उनलाई बिवाह गर्ने प्रस्ताव राख्छिन् ।