
यो गीतको सफलताले पक्कै पनि असिम शाह निर्देशित चलचित्रलार्इ फाइदा पुर्याउनेछ । चलचित्र '२ रुपैयाँ' भने भदौ २३ गते सिनेमा घरहरुमा लाग्ने भएको छ ।
"सुर्के थैली खै" र "पुर्व पश्चिम रेल" जस्तो सफल गीतहरु पछी राजन राज सिवाकोटीको शब्द र संगीत रहेको श्रोताहरुको अर्को मन जीत्ने सम्भावना बोकेको गीत “कुटु मा कुटु” निक्कै आकर्षक लाग्दछ । आकर्षक संगीत बाहेक पर्दामा पहिलो पटक निश्चल र स्वस्तिमासंगै एउटी गीतमा नाचेको दृश्यले पनि दर्शकहरुलाई निक्कै लोभ्याउछ ।