Suyog Dhakal · Sep 6, 2016
पत्रकार लक्ष्मण सुवेदीको निर्देशन रहेको चलचित्र लालजोडी लाई हास्यप्रधान अर्थात कमिडि चलचित्रकारुपमा पस्किइएको छ । सुवास थापा, निता ढुङ्गाना, कवडी चलचित्रमा हैट थेगोले चर्चितभएका वुद्धि तामाङ्ग , टेलिसिरियलमा ए हो त, ल ठिकै छ भन्ने थेगोभएका लगायत विभिन्न सानो र ठुलो पर्दामा देखिइरहेका अनुहारहरु लाई यस चलचित्रमा देख्न सकिन्छ ।